डोकोथाङ वार्डमा नवनिर्मित आईसीडीएस केन्द्रको उद्घाटन

6ttt

गेजिङः सिङयाङ-चुम्बुङ जीपीयू अन्तर्गत डोकोथाङ वार्ड आज नवनिर्मित आईसीडीएस केन्द्रको उद्घाटन गरियो। उक्त केन्द्रको उद्घाटन क्षेत्र विधायक तथा मन्त्री भीमहाङ लिम्बूले गरे। आईसीडीएस केन्द्र उद्घाटनको अवसरमा एडीसी सुरत गुरुङ, गेजिङका बीडीओ विजय प्रसाद सुब्बा, जिल्ला पञ्चायत सावित्री सन्याशी तथा अन्यहरू उपस्थित थिए।

About Author

Advertisement