डेंगु अनि मलिरिया देखि मुक्त रहन हेतु सफाई अभियान

photocollage_2022813194355156.jpg

पानीघट्टा: डेंगु अनि मलिरिया जस्तो घातक रोकदेखि मुक्त रहन हेतु पश्चिम बङ्गाल सरकारको सचिवालयबाट दिएको निर्देश अनुसार मिरिक खण्ड अधिकारी अधिनस्थ जोइन बिडियोको निगरानीमा सौरेनी ग्राम पंच्यात दुई अन्तर्गतको कटहरे फरेष्ट बस्तीमा आज सफाई अभियान साथै सप्रेद्वरा दवाई छिट्टने कार्य गर श्रीमती बेदना तामाङ्ग, बिनु प्रधान, रन्जिला राई, सृजना राई अनि संजिला घले (भीबीडी)(भीसीडी) को अगुवाईमा ग्रामबासी तथा स्वनिर्भर दलका सदस्यको सहयोगमा सम्पन्न गरेको जानकारी प्राप्त भएकोछ।

About Author

Advertisement