डेंगुका कारण थप एक जनाको मृत्यु

IMG_20221108_130022.jpg

सिलगढी: सिलगढी महानगरपालिकामा डेंगु संक्रमणका कारण थप एक बिरामीको मृत्यु भएको छ। यस पटक सिलगढी महानगरपालिका क्षेत्रका मेयरको वार्ड नम्बर १७ र मेयरका छिमेकीको डेंगुका कारण मृत्यु भएको छ। स्वास्थ्य विभाग स्रोतका अनुसार मृत्यु हुनेको नाम विश्वजित सरकार (४६) रहेको छ। ती व्यक्ति केही दिनदेखि उच्च ज्वरोबाट पीडित थिए । उनको घरमै उपचार भइरहेको थियो।

About Author

Advertisement