डीपीको गाडीमा पार्टी कार्यालय पुगे रवि

IMG-20241018-WA0186

काठमांडू: विपक्षी दलहरूको बैठकमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने संसद् भवन बानेश्वरबाट आफ्नो गाडी नचढी पार्टी उपसभापति डीपी अर्यालको गाडीबाट बाहिरिएका छन्। प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको चर्चाका बिच लामिछानेले अर्यालको गाडी प्रयोग गरेका हुन्। संसद् भवनबाट बाहिरिएलगत्तै उनी पार्टी कार्यालय वनस्थली पुगेका छन्। पक्राउको चर्चा चलेपछि पार्टी कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बाक्लिएको छ।

About Author

Advertisement