डा. विकास दिव्यकीर्तिले गरे सीएमआरएफमा १० लाख प्रदान

n5485334781697650640415830c2f0421e1d0ad7c014cf827ee8029d8972f1ec93f13537440072ca3904d91.jpg

गान्तोक: चर्चित मोटिवेशनल स्पीकर डा. विकास दिव्यकीर्तिले सिक्किममा बाढी प्रभावित मानिसहरूको निम्ति मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा १० लाख रूपियॉं प्रदान गरेका छन्।

डा. दिव्यकीर्ति प्रथम सिक्किम युवा सम्मेलनका एक अतिथि वक्ता थिए।

अर्का चर्चित वक्ता खान सरले पनि सिक्किमका बाढी प्रभावितहरूको निम्ति १० लाख रूपियॉं प्रदान गरेका थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङले डा. दिव्यकीर्ति र खान सरप्रति उनीहरूका योगदानको निम्ति हार्दिक धन्यवाद दिएका छन्।

About Author

Advertisement