डा. गोविन्द केसले आफ्नो नाम जोड़ेर आक्षेप लगाएकोमा प्रतिक्रिया दिदै भन्छन्-

IMG-20241022-WA0223

काठमांडू: हालै कुनै अमूक राजनीतिक दलले विरोध सभाको लागि सामाजिक संजाल मार्फत गरेको आह्वानमा मेरो नाम र फोटो भएको फेसबुक खाताको प्रयोग गरी कुनै व्यक्तिले प्रचार प्रसार गरेकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले कुनै पनि राजनीतिक दलका अभियानहरूलाई समर्थन र अनुमोदन गरी कुनै आह्वान गरेको पनि छैन र त्यसो गर्नका लागि फेसबुक लगायत सामाजिक संजालमा मेरा कुुनै खाता छैनन् भन्ने कुरा आम सर्वसाधारणलाई जानकारी गराउँदछु। यस्तो गैरकानुनी क्रियाकलाप दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु।

About Author

Advertisement