कोलकता। ट्रायंफ मोटर साइकलको भारतमा १४औँ एक्सक्युशिव स्टोर गत १७ जून कोलकताको ४ नम्बर ब्रीजको नजिक तिलजला रोडमा खोलिएको छ। जसको उद्धाटन भारतमा कम्पनीको विजनस हेड सोयब फारुकले गरेका छन्। स्पीड मोटोकोर्प नामबाट होलर स्टोइमा ट्रायंफ मोटरसाइकलको पूर्ण रेञ्ज उपलब्ध हुन्छ। जस्तो मोडर्न क्लासिक्स, एडवन्यर्स, रोडस्टेर्स तथा राकेट्स रेन्ज, जो सबै प्रीमियम मोटर साइकल छ, जसको प्राइज रेञ्ज ७.५० लाखदेखि शुरु हुन्छ।










