टुल्कु जिग्मी ठिन्ले दोर्जेको बहुलीबाट वाङ प्रदान गरिने

22-17-45-DHA-1024x473.jpg

मङ्पुः मङपुमा सागा दावाको पवन अवसरमा डिन्छेन शेराब छ्योइलिङ गुम्बा चलिरहेको कार्पो छ्याङ्गे ञ्युङ्ने व्रतको अन्तिम दिन आगामी १५ जुनको दिन सिक्किम देउराली छ्योर्तेन गुम्बाका महामहिम कुन्जाङ तेन्पे ग्याल्छेन (लाछुङ रिन्पोर्छे) साथै टुल्कु जिग्मी ठिन्ले दोर्जेको बहुलीबाट भक्तजनहरुलाई आशीर्वाद एवम् अभिषेक (वाङ) प्रदान गरिने भएको छ। त्यसर्थ सम्पूर्ण भक्तजनहरुलाई वाङ ताप्नको लागि आयोजक समितिको पक्षमा गुम्बाका धर्मगुरु पाल्जोर लामाले हार्दिक स्वागत जनाएका छन्।

About Author

Advertisement