‘टक टु मेयर’ मार्फत बासिन्दाहरुलाई समाधानकाे आश्वासन

IMG-20230603-WA0127.jpg

सिलगढी: मेयर गौतम देवले सिलगढी नगर निगमको मुख्य कार्यालयमा आज पनि ‘टक टु मेयर’ कार्यक्रमकाे आयोजना गरे। सिलगढी नगरनिगम को मुख्य कार्यालयमा आयोजित कार्यक्रममा मेयर गौतम देवले शहरका बासिन्दाका धेरै गुनासो सुने। कार्यक्रममा विभिन्न वार्डका बासिन्दाले उक्त क्षेत्रमा अस्वच्छ नाला, फोहोर, अवैध निर्माणलगायतका समस्याबारे फोनमार्फत गुनासो गरेका थिए। मेयरले सबै गुनासोहरू हेरेर चाँडो समाधान गर्ने आश्वासन दिए।

About Author

Advertisement