झुण्डिएको अवस्थामा अज्ञात युवकको मृतदेह फेला

Screenshot_20230816_130757_WhatsApp.jpg

सिलगढी: फुलबारी नम्बर २ ग्राम पञ्चायत केचाङगरबान्धामा एक अज्ञात युवकको झुण्डिएको अवस्थामा लाश फेला परेको घटनाले इलाकामा सनसनी मच्चाएको छ।

नयाँ जलपाईगुडी पुलिसले मृतदेहलाई पोस्टमार्टमको लागि पठाएको छ।यस घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement