जुनियर डाक्टरहरूको आन्दोलन जारी, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

IMG-20241018-WA0189

सिलगढी: उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालका जुनियर डाक्टरहरू अझै पनि अनशनमा छन्। अनशनमा बसेका डाक्टर  सन्दीप मण्डलले बिरामीको सुविधालाई ध्यानमा राखेर केही माग राखिएको बताए। अनशन जारी छ तर राज्य सरकारले कुनै पहल गरेको छैन। उनीहरुका कूल १० बुँदे माग छन्। दश बुँदे मागलाई लिएर जुनियर डाक्टरहरूको आन्दोलन चलिरहेको छ, कोलकातासँगै उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पनि अनशन जारी छ तर हालसम्म पनि डाक्टरको माग पूरा भएको छैन। आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए।

About Author

Advertisement