जी-२० शिखर बैठकमा सामेल हुन श्रीनगर आइपुगे विभिन्न देशका प्रतिनिधिगण

00-G20

श्रीनगर: जम्मू-कश्मीरमा आयोजना भइरहेको जी-२० शिखर बैठकमा सामेल हुनका लागि विभिन्न सदस्य देशहरूका प्रतिनिधिगण सोमबार श्रीनगर हवाईअड्डामा उत्रिसकेका छन्। यहाँ यी विदेशी अतिथिहरूलाई स्मृति-चिन्ह प्रदान गरी स्वागत जनाइयो। त्यसपछि स्थानीय लोक कलाकारहरूले आफ्नो प्रस्तुतिको माध्यमबाट समृद्ध सांस्कृतिक धरोहरको झलक पेश गरे। -हिस  

About Author

Advertisement