जीटीएको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री ममता ब्यानर्जीले भाग लिने

CM-Mamta-Banerjee-4-2

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी जीटीएको शपथ ग्रहण समारोहमा विशेष रूपमा उपस्थित हुनेछन्। नयाँ स्रोतको विश्वास गर्ने हो भने १२ जुलाईमा मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बङ्गालको भ्रमणमा जानेछिन्। दार्जीलिङमा हुने जीटीएको शपथ ग्रहण समारोहमा उनी सहभागी हुने सम्भावना छ। अनित थापाले मुख्यमन्त्रीसँग नवान्नमा भेटेर पहाड बङ्गालसँग रहेको भन्दै कार्यक्रममा आउन निम्तो दिएका थिए।

About Author

Advertisement