जिल्ला लोक संस्कृति तथा जनजाति संस्कृति यात्रा महोत्सव हुने

कालचिनीः ब्लकको हेमिल्टनगञ्ज कालिबारी मैदानमा जनवरी १३ गतेदेखि जिल्ला लोक संस्कृति तथा जनजाति संस्कृति यात्रा महोत्सव हुने भएको छ। अहिले यसको तयारी तिब्र रुपमा भइरहेको छ। कालचिनी का बीडीओलगायत प्रशासनका अधिकारीले बुधबार कालिबारी मैदानको भ्रमण गरेका थिए।

About Author

Advertisement