जिल्ला पुस्तक मेलामा आजको सांस्कृतिक कार्यक्रम रद्द

IMG-20241227-WA0202

कोचबिहार: जिल्ला पुस्तक मेलामा आजको सांस्कृतिक कार्यक्रम रद्द गरिएको छ। भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनका कारण सबै कार्यक्रम रद्द गरिएको कोचबिहार जिल्ला पुस्तक मेला समितिले जानकारी दिएको छ।

About Author

Advertisement