जिल्लापालद्वारा मोबाइल भ्यान झण्डा हल्लाएर प्रस्थान

IMG-20240111-WA0174.jpg

गेजिङ: गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारले आज मोबाइल भ्यान प्रदर्शनी सवारी साधनलाई आधिकारिक रूपमा झण्डा देखाएर प्रस्थान गराए। गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्र्मा आयोजित कार्यक्रममा अतिरिक्त जिल्लापाल खेमराज भट्टराई, अतिरिक्त जिल्लापाल (विकास) एनबी विश्वकर्मा, महकुमा अधिकारी लगायत चुनाउ विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यसस पहलको मुख्य उद्देश्य समुदाय भित्र विशेष गरी नयाँ मतदाताहरू र अन्यहरूमा इलेक्ट्रोनिक भोटिङ मशिनको बारेमा सचेत गराउनको साथै बुझाउ रहेको हो। बुझाइ बढाउनु हो।

About Author

Advertisement