जिल्लापालले गरे स्ट्रङ रूमको निरीक्षण

Untitled-1-copy-14

मंगनः मंगन जिल्लाका जिल्लापाल एवं चुनाउ अधिकारी हेम कुमार छेत्रीले आज पञ्चायत चुनाउ २०२२ को निम्ति प्रयोग गरिएका ईवीएमहरू राखिएका स्ट्रङ रूमको निरीक्षण गरे। ईवीएम कक्ष जिल्लाका पुलिस अधीक्षक, एडीसी, उर्जा विभागका एसई तथा चुनाउ विभागका अधिकारीहरू र कर्मचारीहरूको उपस्थितिमा खोलिएको थियो।

About Author

Advertisement