जिटीए गोर्खा जातिको भविष्यको बाधक हो, यो चाडैंनै खारेज हुनेछ: महेन्द्र छेत्री

मिरिक: जिटीए गोर्खा जातिको भविष्यको बाधक हो यो चाडैंनै खारेज हुनेछ महेन्द्र छेत्रीले भनेे। गोरामुमो अध्यक्ष मन घिसिङको सांङ्ठनिक भ्रमणको क्रममा तराईमा पत्रकारहरुले बर्तमान राजनैतिक परिवेशलाई सोधिएको प्रश्नको उत्तर दिदै गोरामुमो केन्द्रीय समिति महासचिव महेन्द्र छेत्री।

About Author

Advertisement