जल जिवन मिशनमा सिक्किमको प्रदर्शनी उत्कृष्ट

photocollage_202271022436420.jpg

गान्तोक: वर्ष २०२२-२३-को अप्रेलदेखि जून महीनासम्म जल जीवन मिशन अन्तर्गत सिक्किम राज्यले उत्कृष्ट प्रदर्शनी गरेको छ। यसबारे राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंले फेसबूकमार्फत जानकारी गराउँदै यसको निम्ति उनले मन्त्री, प्रधान सचिव, अधिकारीहरू अनि साधारण जनतासँगै सम्पूर्ण ग्रामीण विकास विभागलाई बधाई दिएका छन्। मुख्यमन्त्री तामाङले सबैप्रति यही उत्साहको साथमा निरन्तर कार्य गर्नुपर्ने कुरामाथि जोर दिएका छन्।

About Author

Advertisement