जर्मनीको भ्रमण सकेर फर्किए कृषि मन्त्री शर्मा

IMG-20220805-WA0200.jpg

गान्तोक: जर्मनीमा आयोजित बायोफेक २०२२ उदघाटन कार्यक्रममा उपस्थिति जनाएर राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपाल आज राज्य फर्किए। आज उनी सिलगढीस्थित बागडुग्रा हवाइ अड्डामा आइपुगे। यस अवसरमा मन्त्री नेपालसँग कृषि विभागका सचिव रिञ्जिङ सी. भोटिया, सीइओ डा. एस. आन्बालागन लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। आज मन्त्री नेपाललाई बागडुग्रामा सिलगढीको प्रोटोकल यूनिटका अधिकारीवर्गले स्वागत जनाए।

About Author

Advertisement