जयगाउँको हाँसीमारा झोड़ामा बाँध निर्माण

IMG-20220709-WA0194.jpg

कालचिनी: जयगाउँको हाँसीमारा झोड़ामा अलिपुरद्वार जिल्ला प्रशासनद्वारा तिव्र गतिमा प्रायः ६० मीटरको सुरक्षा बाँध निर्माणको कामलाई आज पुरा गरेकोमा अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणाले ढुक्क मानेका छन्।
आज उक्त बाँध निर्माणको कामको निरीक्षण गरेपछि जिल्ला शासकले ढुक्क महशुस गर्दै बाढ़जन्य परिस्थितिको कठिन बेलामा बाँधको काम गर्नु धेरै ठूलो चुनौती रहेको तर आजको मितिमा काम सफल रुपमा समापन भएको जनाएका छन्।

About Author

Advertisement