जम्मू कश्मीरमा भूकम्पको झट्का

Earthquake-Signal-copy

नयाँ दिल्ली: जम्मू-कश्मीरमा मङ्गलबार भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसको म्याग्निच्युड ५ दशमलव २ मापन गरिएको छ। दिउँसो १ बजेर ५ मिनेटमा भूकम्प गएको हो। प्राप्त जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान–ताजिकिस्तान रहेको थियो। हालसम्म यसबाट क्षतिको विवरण आएको छैन।

About Author

Advertisement