जनचेतनामुलक कार्यक्रम माउन्ट कायम विद्यालयमा समपन्न

IMG_20220916_224601.jpg

गोरुबथान: अनुज्ञालय संस्था एवं जिल्ला कानूनी सेवा प्राधिकरणको संयुक्त आयोजनामा एक जनचेतनामुलक कार्यक्रम सम्पन्न भयो। गोरुबथान माल बस्तीमा स्थित माउन्ट जायन विद्यालयमा साइबर सुरक्षा एवं भर्च्युल रियालिटीको प्रभाव सम्बन्धी जनचेनामूलक कार्यक्रम समपन्न गर्‍यो। पारा कानूनी स्वयंसेवक राजु सार्कीले सर्वप्रथममा यस विषयमाथि सरल भाषामा विद्यार्थी नानीहरुलाई जानकारी दिए।

यसपछि पारा कानूनी स्वयंसेवक एवं बाल संरक्षण कर्मी उज्ज्वल राईले मोबाइल फोनको दुरुपयोगबारे जानकारी दिए।उनले थप बताए कि मोबाइल, इन्टरनेट र गेमिङ सामाजिक सञ्जाल इत्यादि मार्फत हाम्रो चेतन र अवचेतन दिमागको कार्यलाई कसरी प्रभाव पार्छ भन्ने विषयमा बताए।

विद्यालयका शिक्षक शिक्षिकागण विद्यार्थी नानीहरुले आजको यस कार्यक्रमबाट धेरै जानकारी प्राप्त गरे।

About Author

Advertisement