सिलगढी: सिलगढीदेखि नजिकैको रंगपानी क्षेत्रमा आज बिहानै एउटा जंगली हात्ती बस्तीमा प्रवेश गरे। वन विभागलाई तुरन्तै खबर दिएपछि बन विभागका कर्मचारीहरुले हात्तीलाई जङ्गलतिरै खेदिपठाए। स्थानीय मानिसहरु जंगली हात्ती हेर्न भेला भएका थिए।

यसरी जंगली हात्ती दिउँसै गाउँ पन थालेकोमा यस क्षेत्रमा त्रास फैलिएको थियो।











