छोरीसित यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ

IMG-20240822-WA0014

गान्तोक: आफ्नै छोरीसित कथित रुपमा यौन दुर्व्यवहार गरेको घटना प्रकाशमा आएको छ। घटना नाम्ची जिल्लाको हो। घटना सम्बन्धमा पुलिसले आरोपी पितालाई पक्राउ गरेको छ। पुलिस सूत्रबाट प्राप्त जानकारीअनुसार आफ्नो किरायको घरमा आरोपीले १५ वर्षीया छोरीसित गत अगस्त महिनामा यौन दुर्व्यवहार गरेका थिए। पीड़िताको बयानको आधारमा नाम्ची पुलिसले पोक्सो ऐन २०१२ अन्तर्गत आरोपीलाई पक्राउ गरेको छ भने हाल पीड़ितालाई पुनर्वास केन्द्रमा राखिएको छ।

About Author

Advertisement