चाबी नपाएपछि मातेको मान्छेले आफ्नै गाडी जलाए

Screenshot_20230811_125522_WhatsApp.jpg

सिलगढी: सिलगढी नजिकैको दगापुरमा दिल्ली पब्लिक स्कूलको अगाडि, एक मातेका व्यक्तिले आफ्नो कारको चाबी नभेट्दा आफ्नै कारमा आगो लगाएको घटना हिजो राति भएको हो। घटना बाहिर आएपछि स्थानीयले पुलिस र दमकललाई खबर गरेपछि दमकलले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो भने यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

About Author

Advertisement