चन्द्र शेखर घोषलाई मानार्थ डी.लिट डिग्री प्रदान

00-1-IMG-20230508-WA0222

कोलकाता: बन्धन ब्यांकका एमडी तथा सीईओ चन्द्र शेखर घोषलाई आज सिस्टर निवेदिता विश्वविद्यालयले मानार्थ डी.लिट डिग्री प्रदान गरेको छ। यस अवसरमा पश्चिम बङ्गालका राज्यपाल सी. भी. आनन्द बोस मुख्य अतिथिको रूपमा उपस्थित थिएl यो सिस्टर निवेदिता विश्वविद्यालयको दीक्षान्त समारोहको पहिलो वर्ष थियो। चन्द्र शेखर घोषलाई ब्यांङ्किङ तथा माइक्रोफाइनान्समा उनको उदाहरणीय योगदानको लागि राज्यपालले यो मानार्थ उपाधि प्रदान गरेका हुन्।

About Author

Advertisement