घुसपैठलाई लिएर केन्द्रीय मन्त्री बनवारीलाल वर्माले राज्य सरकारलाई बनाए निशाना

IMG-20250118-WA0190

जलपाईगढी: केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री बनवारीलाल वर्माले घुसपैठलाई लिएर राज्य सरकारमाथि कडा निशाना बनाएका छन्। केन्द्रीय राज्यमन्त्री बनवारीलाल वर्मा आज भाजपाको संविधान गौरव अभियानमा भाग लिन जलपाईगढी पुगेका छन्। कार्यक्रमको शुरुमा उनले पश्चिम बङ्गालकी मुख्यमन्त्रीलाई निशाना बनाउँदै भने, “बङ्गलादेशी घुसपैठियाहरूलाई समर्थन गर्न बन्द गर। उनीहरूको घुसपैठको दबावका कारण हाम्रो देशका नागरिकहरू उनीहरूको वैध अधिकारबाट वञ्चित भइरहेका छन्।”

About Author

Advertisement