ग्रामीण महिला समितिद्वारा आदिकवि भानुभक्तको २०८औं जन्मजयन्ती पालन

Sukuna-Bhanu-Jayanti

सिलगढी: सुकुना भाग-२को सुकुना ग्रामीण महिला समितिद्वारा आदिकवि भानुभक्तको २०८औं जन्मजयन्ती पालन गरियोl नैना गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव श्रीमती कृष्णा लिम्बूले गरिन्l श्रीमती नैना गुरुङ र अरुणा छेत्रीले आदिकवि भानुभक्तको तस्वीरमा माल्यार्पण गरेर दीप प्रज्ज्वलन गरेl कार्यक्रममा बालिका अनुष्का लिम्बू, बिन्धिया प्रधान (राई), दावा डोल्मा तामाङ, अञ्जना प्रधान, सुभद्रा छेत्री आदिले कविता वाचन गरेl कार्यक्रममा आदिकवि भानुभक्तको जीवनी र योगदान बारे वक्तव्य प्रस्तुत गरियोl                        

About Author

Advertisement