ग्रामवासीको हरेक दु:खमा खडा हुने उप प्रधान अनुपले दिए वचन

IMG-20230820-WA0281.jpg

दार्जीलिङ: उप प्रधान अनुप प्रधानले ग्राम बासीहरूको समस्या समाधान गर्ने दिए वचन। पहिलो गाउँ एंव स्कूल डाँडा ग्राम क्षेत्रको निर्वाचित उप प्रधान अनुप प्रधानले आज आफ्नो क्षेत्रको भ्रमण गरयो।यस अवधि स्थानीय बासिन्दाहरूले उप प्रधान प्रधानलाई भब्य स्वागत जनाए अनि उनले स्थानीय मतदाताहरूप्रति आभार पनि जनाए।स्थानीय गाउँलेहरूले उप प्रधान अनुप प्रधानलाई गाउँको विभिन्न समस्याहरूमाथि ध्यान आकर्षण गराउँदै ज्ञापन पत्र पनि चढाए।

नव निर्वाचित उप प्रधान अनुरूप प्रधानले स्थानीय मतदाता एंव बासिन्दाहरूलाई गाउँको समस्याहरूलाई सक्दो समाधान गर्ने वचन दिन्दै हरेक दुख सुखमा ग्रामबासीहरूको पक्षमा खडा हुने उपस्थित भीडलाई अवगत गराए।

About Author

Advertisement