सिलगढ़ी: आज मूल्यवृद्धि अनि खाना पकाउने ग्यासको विरोध गर्दै महिला तृणमूल दार्जीलिङ जिल्ला कमिटीको सदस्यहरूले सिलगढ़ी सहरको हासमी चौकमा दाउराले खाना पकाएर विरोध प्रदर्शन गऱ्यो।
ग्यासको मूल्यवृद्धि साथै महङ्गाई विरुद्ध गरिएको उक्त प्रदर्शनमा आज राज्यको स्वास्थ्य मन्त्री चन्द्रिमा भट्टाचार्यको पनि उपस्थिति रहेको थियो।










