गोलाघाटमा हेरोइनको साथ दुई तस्कर पक्राउ

00-1-Rajya-Samachar-1

गोलाघाट: गोलाघाट पुलिसले ड्रग्स विरूद्ध जोडदार छापामारी गरेको छ। पुलिस अनुसार, गोलाघाट कलेज तिनाली नजिक एक आवासमा हिजो राति छापा मारियो। यस कारबाहीमा दुई लाख रूपियाँको हेरोइन जफत गरिएको छ। भनेे दुई तस्करलाई पक्राउ गरिएको छ। पक्रा परेका तस्करहरूको पहिचान मृणाल बोरा र मोहम्मद अलीको रूपमा गरिएको छ। अभियानमा पुलिसले चार लग्जरी गाड़ीहरू र एक स्कूटी पनि जफत गरेको छ।

About Author

Advertisement