गोर्खा जनमुक्ति मोर्चा ४३ नम्बर समष्टिको कार्यालय उद्घाटन

गोरुबथान: आज गोजमुमो ४३ नम्बर समष्टिको कार्यालय सोमबारे बजार धर्मशालामा उद्घाटन गरियो। पार्टी कार्यालयको उद्घाटन पुर्व सभासद चन्द्र योञ्जनको बाहुलीबाट गरिएको थियो। पार्टी कार्यालयको उद्घाटन समारोहको यस अवसरमा कविता गुरुङ,जुरन राई,कुन्दन प्रधान , अजय राई, छरिता गुरुङ,फिलिप तामाङ,अनिल राई,सलिम सुब्बा,रमेश राई आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement