गोर्खा जनमुक्ति मोर्चा महासचिव रोशन गिरीले राज्यपाललाई बुझाए ज्ञापन

IMG-20230827-WA0183.jpg

सिलगढी: मतिगडा हत्या कांडका पीढ़ित परिवार संग भेटघाट गर्न गोर्खा जनमुक्ति मोर्चा महासचिव रोशन गिरी आज दोस्रो पटक आइपुगे।

पीढ़ित परिवारको घर भने आज गिरीको पार्टी पक्षबाट पीढ़ित परिवारको वासस्थान आउने उद्देश्य पश्चिम बंगालका राज्यपाल डॉ. सीवी आनंदा बोसलाई नाबालिकाको हत्यारालाई मृत्यु दंड दियोस भनि ज्ञापन बुझाउनु रहेको थियो भनि गिरीले मिडियालाई जनाएका छन्।

About Author

Advertisement