गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वरा कालेबुङदेखि पैदल यात्रा शुरू

kalim.jpg

कालेबुङ: अलग राज्य गोर्खाल्याण्डको मागमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वरा आज कालेबुङ बजारदेखि पैदल यात्रा शुरू गरेको छ। कालेबुङको सहिद पार्कको दर्शन गरेर फुल चढाएर घुमसम्म गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले दोस्रो चरणको यात्रा गोर्खाल्यान्डको निम्ति समुहको पैदल यात्रा आजदेखि शुरु गरेको छ। विभिन्न ठाँउमा विश्राम लिइँदै दार्जिलिङ घुमसम्म पुग्ने बताइएको छ। कालेबुङ थाना डाँडामा आइपुग्न साथ पुलिसले पैदल यात्रीहरूलाई रोकेर पुलिसको अनुमति लिनु पर्नेबारे थानामा बोलाएर लगेको बताइएको छ।

About Author

Advertisement