गोरुबथानको गुप्तेश्वर धाममा गंगा आरती सम्पन्न

गोरुबथान: गुप्तेश्वर धाममा सप्ताहव्यापी भइरहेको श्री ब्रह्मा पुराणमा ११ १२ र १३ फरवरीको दिन सायकाल गंगा आरती भइरहेको छ। दोस्रो दिन पनि अपार भव्यताको साथमा आरती पुजन सम्पन्न भयो। आज को दिन अन्तिम आरती हुने भएको छ।यस पावन आरतीको रसस्वादन गर्न तथा पुराण श्रवण गर्नको निम्ति गुप्तेश्वर धाम सेवा समितिको तर्फबाट सम्पुर्ण भक्तजनलाई आह्वान गरेका छन्।

About Author

Advertisement