गायिका एलिना चौहानको टिप्पणी

IMG-20240611-WA0270.jpg

झापा: मईमा विवाह गरेकी एलिना चौहानले रुँदै भिडियो पोस्ट गरेकी छन्। भिडियोको क्याप्सनमा लेखेकी छिन्–एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ।’ एलिनाको रोएको यो भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रशंसक चिन्तित बनेका छन्। कतिपयले पति-पत्नीबीच झगडा परेको हो कि भनेर टिप्पणी गरेका छन्।

About Author

Advertisement