गान्तोक: गान्तोकको ठाकुरवाडी मन्दिर नजिक अवस्थित एकताको प्रतिक (स्टेच्यू अफ् लिबर्टीमा सिक्किमको विशेष पर्व पाङ्ग ल्हाबसोल पालन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङको विशेष उपस्थिति रहेको थियो। उल्लेखनीय छ, पाङ्ग ल्हाबसोल पर्व सिक्किम राज्यमा मात्र पालन गरिने गरिन्छ।

यो सिक्किमेली भोटिया लेप्चाको विशेष पर्व हो जुन उनीहरूरका पुस्ताहरूले गरेको भाइचाराको रक्त सन्धीको सम्झनामा गरिन्छ।










