गाडीको धक्काबाट एक जनाको मृत्यु

IMG-20241101-WA0164

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको चकचाका क्षेत्रमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बालुवा र ढुङ्गा बोकेको गाडीमा काम गर्न जाने क्रममा उनलाई पछाडिबाट सानो गाडीले ठक्कर दिएको बताइएको छ ।जसका कारण उनी गम्भीर घाइते भएका थिए। घटना लगत्तै घाइतेलाई उपचारका लागि कमखागुरी अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। शवलाई पोस्टमार्टमका लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइएको छ।

About Author

Advertisement