गाडीको ठक्करबाट चितुवाको मृत्यु

IMG-20240722-WA0207-copy

सिलगढी: बागडोग्राको भुट्टाबारी क्षेत्रमा गाडीले ठक्कर दिँदा चितुवाको मृत्यु भएको अनुमान गरिएको छ। एउटा चिया बगानबाट अर्को चिया बगानमा जाँदै गर्दा ५ वर्षीय भालु चितुवालाई गाडीले ठक्कर दिएको हुन सक्ने अनुमान गरिएको छ। यस सम्बन्धमा रेन्जर सोनम भुटियाले चितुवाको गाडीले ठक्कर दिँदा मृत्यु भएको हुनसक्ने बताए। बागडोग्रा वन विभागले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement