
घरेलु क्रिकेट र आईपीएलबाट सन्न्यास लिए लेग स्पिनर मुरुगन अश्विनले
नयाँ दिल्ली: लेग स्पिनर मुरुगन अश्विनले घरेलु क्रिकेट र आईपीएलबाट सन्न्यासको घोषणा गरे। घरेलु क्रिकेटमा तमिलनाडु र आईपीएलमा विभिन्न फ्रेञ्चाइजीको प्रतिनिधित्व गरिसकेका ३५ वर्षीय मुरुगनले सोशल



















