
सिक्किम: अप्पर तादोङ समष्टिका साहित्यकार, पत्रकार, बुद्धिजीवी र समाजसेवीहरू ‘साहित्य सर्जक सम्मान’ ले अभिनन्दित
गान्तोक: अप्पर तादोङ समष्टिका विधायक जीटी ढुङ्गेलको परिकल्पनामा बिहीवार समष्टिका वरिष्ठ साहित्यकार, पत्रकार र बुद्धिजीवी र समाजसेवीहरूका लागि ‘साहित्य सर्जक सम्मान समारोह’ आयोजन गरियो। तादोङ, ५

















