
बंगाल: जीटीए प्रमुख अनित थापाद्वारा तीनधारेको दुई नम्बर बस्तीमा सार्वजनिक भवनको उदघाटन साथै रोड निर्माणको लागि शिलान्यास
खरसाङ: तीनधारे महानदी समष्टिको दुई नम्बर बस्तीमा जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा सार्वजनिक भवनको उदघाटन साथै रोड निर्माणको लागि शिलान्यास गरिएको छ। जीटीए प्रमुख अनित थापा


















