
सिक्किम: पूर्व मन्त्री राईमाथि आक्रमण गर्ने दोषीलाई कार्वाही गरिनेछः मुख्यन्त्री तामाङ
गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज मल्ली निर्वाचन क्षेत्रमा भएको घटनलाई लिएर दुःख व्यक्त गरेका छन्। विशेष गरेर पूर्व मन्त्री एवम सिक्किम विधानसभाका पूर्व अध्यक्ष



















