क्षेत्रीकाे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएर सरमाकाे ट्वीट

6645fa2d5ce46-assam-himanta-biswa-sarma-commends-sunil-chhetris-retirement-from-international-football-162059395-16x9.jpg

गुवाहाटी: भारतीय फुटबल लिजेन्ड सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।
छेत्रीको उल्लेखनीय योगदानको लागि कृतज्ञता व्यक्त गर्दै, असमका मुख्यमन्त्री, हिमन्त विश्व सरमाले ट्वीट गरे, “विदाई लिजेन्ड! सन्यासको शुभकामना। एक कृतज्ञ राष्ट्रले भारतीय फुटबलमा तपाईंको योगदानलाई सधैं सम्झिरहनेछ र आशा छ कि तपाईंले हाम्रा युवा खेलाडीहरूलाई अगाडि बढ्न प्रेरणा दिनुहुनेछ।”

About Author

Advertisement