क्रिकेट युवा प्रतिभासँग मुख्यमन्त्रीले मध्यान्न भोजन साझा गरे

FB_IMG_1771679238947

गान्ताेक: सिक्किम क्रिकेट संघका युवा प्रतिभासँग माइनिङ क्रिकेट ग्राउन्डमा मध्याह्न भोजन साझा गर्न र केही हल्का रमाइला पलहरू बिताउनु सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई साँच्चै हृदयस्पर्शी अनुभव रह्यो। यसबारे उल्लेख गर्दै मुख्यमन्त्रीले उत्साह, अनुशासन र खेलकुदको दुनियाँमा ठूलो सफलता हासिल गर्ने सपना बोकेका उदीयमान क्रिकेटरहरूसँग संवाद गर्न पाउनु पूर्णरूपमा रमाइलो अनुभव भयो भनेर व्यक्त गरे।

About Author

Advertisement