क्याप-को कृतज्ञता ज्ञापन कार्यक्रम दुई दिनको निम्ति स्थगित

1000579026.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले आफ्नो कृतज्ञता ज्ञापन कार्यक्रम दुई दिनको निम्ति स्थगित गरेको छ। पार्टीले अहिलेसम्म १४ निर्वाचन क्षेत्रका उम्मेवारहरूसॅंग भेट गरिसकेको छ। उक्त जानकारी पार्टीद्वारा जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।

विज्ञप्ति अनुसार, सिटिजन एसक्न पार्टी, सिक्किमको कृतज्ञता ज्ञापन कार्यक्रम ६ अनि ७ मईको दिन स्थगित रहनेछ। 8 मईदेखि कार्यक्रम पुन: शुरू हुनेछ।

About Author

Advertisement