कोविड़ बङ्गाल: कोरोनाको ८९ नयाँ मामिला, २५५ जना भए कोरोनामुक्त, २ जनाकाे मृत्यु

SAVE_20210910_193613-1068x716.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ ८९ नयाँ मामिला अघि आएको छ भने यस रोगले २ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा २५५ जना कोरोनामुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ५,०५७ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,३२७,८९८ जनाको परीक्षण भएको छ।

हालसम्म बङ्गालमा २१,०७,९७७ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८४,५०० जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४७५ जनाले जान गुमाएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८९℅ र सकारात्मक दर १.७६℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,३७५,६५० जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

Advertisement