कोविड़ नेपाल: थप ६३८ जना कोरोनाले ग्रसित, २१८ जना भए निको, २ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ६३८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ५,०५५ जनाको कोरोना परीक्षण गरेकोमा ६३८ जनामा संक्रमण पुष्टि भएको छ। (२,२१५ जनाको आरटी-पीसीआर परीक्षणमा ४०० जना अनि २,८४० जनाको एन्टीजेन परीक्षणमा २३८ जना गरी ६३८ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २१८ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ३,७१४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.४℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२६,३२० पुगेको छ भने ११,९५९ जनाको मृत्यु भएको छ। यसरी नै ९,६८,८०२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,०३,७६२ रहेको छ।

About Author

Advertisement