कोविड़ नेपाल: थप ६३४ जना कोरोनाले ग्रसित, ४१७ जना भए निको, १ जनाकाे मृत्यु

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ६३४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ४,९४९ जनाको कोरोना परीक्षण गरेकोमा ६३४ जनामा संक्रमण पुष्टि भएको छ। (२,७५८ जनाको आरटी-पीसीआर परीक्षणमा ३४३ जना अनि २,१९२ जनाको एन्टीजेन परीक्षणमा २९१ जना गरी ६३४ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४१७ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ४,२२१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.४℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४५,५७४ पुगेको छ भने ११,९९४ जनाको मृत्यु भएको छ। यसरी नै ९,७९,७७४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१२,५९,४५९ रहेको छ।

About Author

Advertisement